काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

२२ पुष २०८२
१८ पुसमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक। तस्बिर : रासस
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय परिवर्तन गरिएको छ।

पार्टीका मुख्यम सचिव कृष्णप्रसाद पौडेले बिहान प्रेस नोट जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजेको सट्टा दिउँसो १ बजे बस्ने जनाएका छन्।

कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ।