साताको सट
बिक्रम राई
काठमाडौँ-तराई द्रुतमार्गका लागि खनिएको उजाड बाटो हुँदै घर फर्कंदै गरेका ललितपुर फर्सिडोलका छात्राहरू। धुलो र ढुंगाबीच उनीहरू उज्ज्वल भविष्यको खोजीमा अगाडि लम्कँदै छन्।