काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

२० चैत्र २०८२
अ+
अ-

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

सचिवालय बैठक दिउँसो १ बजेलाई तय गरिएको छ।

प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई लिएर केही पदाधिकारीको दबाबमा आकस्मिक सचिवालय बैठक बोलाइएको हो ।