काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पौष १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।

बैठकको सुरूवातमा सम्बोधन गर्दै उनले पुस १६ देखि १९ सम्म १५ औँ महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले बताए ।