काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१.विरासत बोकेको तर बिर्सिइएको ‘डम्बरकुमारी’ ब्रान्ड

जंगबहादुर राणाकी छोरी डम्बरकुमारीले १९ औँ शताब्दीको सुरुआतमा चलनमा ल्याएको नेपालको विशिष्टस्तरको खास्टो विश्वस्तरीय ब्रान्डिङको अभावमा ओझलमा

विरासत बोकेको तर बिर्सिइएको ‘डम्बरकुमारी’ ब्रान्ड

२. देशकै गरिब गाउँपालिकाको कथा 

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका ९९ प्रतिशत परिवार गरिब, आठ प्रतिशत शौचालयविहीन 

देशकै गरिब गाउँपालिकाको कथा 

३.मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक

जनमत खिइँदै गएका दलहरू परिवर्तित परिस्थितिका कारण आफ्नै भूगोलमा असुरक्षित

मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक

४.नेपाली सेना आफ्नो कर्तव्यबाट विमुख भएकै हो’

जेन-जी आन्दोलनपछि पनि गल्ती भयो भनेर समीक्षा गर्ने र त्यसबाट अगाडि जाने चेत कतै पलाएको छैन। मेरो हातमा शक्ति छ, म गल्ती गर्दिनँ भन्ने दम्भले देशलाई दुर्घटनामा पुर्‍याएको हो।

‘नेपाली सेना आफ्नो कर्तव्यबाट विमुख भएकै हो’

५. १५ जिल्ला, भूमिहीन सुकुमवासी मतदाताको बलियो किल्ला

दलका शीर्ष नेता उठेका निर्वाचन क्षेत्रहरूमै सुकुमवासी मतदाता प्रभावशाली

१५ जिल्ला, भूमिहीन सुकुमवासी मतदाताको बलियो किल्ला

. ९२ वटा ढुंगा खानीमा ४०० खर्बको स्रोत, छैन परिचालनको सोच

१४ जिल्लामा पहिचान गरिएका ढुंगा खानीमा ४०३ खर्ब रुपैयाँ बराबरको निर्माण सामग्री, उत्खननमा कानुनी तगारो

९२ वटा ढुंगा खानीमा ४०० खर्बको स्रोत, छैन परिचालनको सोच

७. चरित्रहीन महानगर

चुनावमा समेत राजनीतिक दल र उम्मेदवारको उपेक्षामा परेको काठमाडौँ सहरको सुधार

चरित्रहीन महानगर