काठमाडौँ
००:००:००
१ श्रावण २०८३, शुक्रबार

साताको सट

२८ चैत्र २०८२
अ+
अ-

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य महगिँदो छ। यसले ईभीको महत्त्व थप बढेसँगै बजारमा नयाँ ईभी भित्रिने क्रम पनि जारी छ।

नेपाल सरकारले समेत इन्धन खपत घटाउन सार्वजनिक निकाय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरिसकेको छ। चोभार सुक्खा बन्दरगाहको यो तस्बिरले अहिलेको परिवर्तित अवस्थाको झलक दिन्छ।