काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

साताको सट

१९ बैशाख २०८३
अ+
अ-

थापाथलीस्थित सुकुम्बासी बस्तीमा सत्ता र शक्तिको विम्बझैँ उभिएको डोजर चलायमान छ। एक जना पुरुष स्थिर मुद्रामा आफ्नै वासस्थान उजाडिएको साक्षी बनेर टुलुटुलु भत्किएका घर, फिँजारिएका कपडा र घरायसी सामानहरूसँग मौन संवाद गरिरहेका छन्।