काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

८ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि असार २२ गते अक्सन हुने भएको छ।

तेस्रो सिजनको एनपीएल खेल्ने टिमहरूले रिलिज र रिटेन गरेका खेलाडीहरूको विवरण सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको हो।