काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। विभिन्न कम्युनिस्ट घटकबीचको एकताबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले घोषणापत्र सार्वजनिक गरेको छ।

भृकुटीमण्डपमा आज (बुधबार) आयोजित एकतासभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरे।

नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसहित साना वामघटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ।
यो पनि…

११ तस्बिरमा हेर्नुहोस् कम्युनिस्ट एकता

झलनाथको प्रस्टीकरण- कम्युनिस्ट एकतामा बल पुर्‍याउन घोषणासभामा सहभागी भएँ

हेर्नुहोस् घोषणापत्रको पूर्ण पाठ :