काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

१८ बैशाख २०८३
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१.इतिहासमुखी रुझान

राजनीतिक उथलपुथलबीच चलायमान साहित्यिक क्षेत्र

इतिहासमुखी रुझान

२.फुटबल एकेडेमी : खेल्दै, कमाउँदै

‘सेफ करिअर’ को बाटोतिर फुटबलर

फुटबल एकेडेमी : खेल्दै, कमाउँदै

३.सुन पसलको आवरणमा वित्तीय अपराध

कोसी प्रदेशका कतिपय सुन पसलले अवैध वित्तीय कारोबार र ठगी गर्दा सर्वसाधारणको करोडौँ रकम जोखिममा

सुन पसलको आवरणमा वित्तीय अपराध

४.डेटा सुरक्षामा सरकारकै लापरवाही

डिजिटल नेपाल निर्माणमा अग्रसर सरकार डेटा सुरक्षामा असंवेदनशील

डेटा सुरक्षामा सरकारकै लापरवाही

५.फैसला कार्यान्वयनमा सरकारको अटेरी

सार्वजनिक सरोकारका फैसला कार्यान्वयनमा चरम बेवास्ता, चिठी घुमेको घुम्यै

फैसला कार्यान्वयनमा सरकारको अटेरी

६.विस्थापनपछि पनि सुकुम्बासीलाई सरकारको जुलुम

बस्ती भत्काइएपछि सरकारले व्यवस्था गरेको आश्रयस्थलमा बसिरहेका भूमिहीन सुकुम्बासीलाई समस्याको खात

विस्थापनपछि पनि सुकुम्बासीलाई सरकारको जुलुम

७.तालमा सुरक्षित भूकम्पीय अभिलेख

पश्चिम नेपालमा सन् १५२५ पछि ठूलो भूकम्प नगएको मान्यतालाई रारा तालमा गरिएको नयाँ अध्ययनको चुनौती

तालमा सुरक्षित भूकम्पीय अभिलेख