नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।
१.चरित्रहरू वास्तविकताबाट जन्मिन्छन्, कल्पनाद्वारा हुर्किन्छन्
चरित्रहरू वास्तविकताबाट जन्मिन्छन्, कल्पनाद्वारा हुर्किन्छन्
२. दुई छिमेकीको आर्थिक विकासले बढाएको सगरमाथा आरोहण
भारत र चीनको अर्थतन्त्र सुदृढ भएसँगै सर्वोच्च शिखर आरोहण गर्नेको संख्या बढ्यो
सरकारले उठिबास लगाएका सुकुम्बासीहरूको कठिन दिनचर्या
४.भन्ने संशोधन, ध्याउन्न पुनर्लेखन
मौलिक हकमै सरकारी कार्यदलको प्रश्न
५.असफलताको डिलमा प्राविधिक शिक्षा
विद्यालय तहमा प्राविधिक धारको पढाइप्रति विद्यार्थी-अभिभावकको वितृष्णा
६.बालेनको ‘ब्रान्डिङ’ मा प्रधानमन्त्री वालेन्द्र
सरकारी सूचना-सन्देशका लागि सामाजिक सञ्जालका निजी प्लेटफर्म नै प्रयोग गर्ने प्रधानमन्त्रीकै शैलीमा मन्त्रीहरू
वरिष्ठताको परम्परा मिचेर प्रधानन्यायाधीश नियुक्त मनोजकुमार शर्मालाई न्यायपालिकाप्रतिको विश्वास फर्काउने अभिभारा