नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।
१. विदेशी ब्याटर र नेपाली बलरले धानेको एनपीएल
ब्याटिङमा विदेशी प्रभावशाली, बलिङ नेपाली खेलाडीको नियन्त्रणमा
२. ‘भूत टावर’ मा परिणत दमक भ्यू टावर
जेन-जी आन्दोलनको निसानापछि सुनसान बनेको १८ तले टावर राज्यकोषमा बोझ बन्दै
३. मुस्ताङ : जति सुन्दर, उति धनी
कृषि, पर्यटन र पशुपालनले समृद्ध मुस्ताङमा धनी परिवारको बाहुल्य
४. सस्तो भारतीय चामलसँग निरीह नेपाली किसान
स्वदेशमै उत्पादन बढे पनि चार महिनामै भित्रियो १० अर्बको
५. प्रचण्ड चढाव, पुष्पकमल उतार
चार दशकभन्दा लामो राजनीतिक यात्राका आरोह-अवरोह
६. सर्वोच्चमा घटे क्याडर, बढे सोझै नियुक्त न्यायाधीश
सर्वोच्चमा ‘क्याडर’ न्यायाधीश घट्दै जाँदा न्यायसम्पादन कमजोर हुने जोखिम
७. अधिनायक ओली
पार्टी र देशकै राजनीतिमा अलोकतान्त्रिक, अनुदारवादी, असहिष्णु र अहंकारी नेताको पर्याय बनेका छन्, एमाले अध्यक्ष ओली