काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

२५ बैशाख २०८३
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१.अदालतको कठघरामा ‘लालीबजार’

चलचित्र क्षेत्रमा नयाँ चोट लागेको होइन, पुरानो घाउ बल्झेको हो।

अदालतको कठघरामा ‘लालीबजार’

२.वनमै खेर जान्छ वार्षिक २० अर्ब

व्यावहारिक नीति नबन्दा सालको काठ उत्पादनबाट लिन सकिने लाभ चार अर्बमै सीमित

वनमै खेर जान्छ वार्षिक २० अर्ब

३.राज्यविहीनतामा अफिम साम्राज्य

प्रहरी-प्रशासन पुग्न नसक्ने पश्चिम नेपालका गाउँ गाउँमा अवैध लागुऔषध अफिमको खेती र कारोबार

राज्यविहीनतामा अफिम साम्राज्य

४.जनगणनामा नेपालकै बाटोमा भारत

भारतमा सुरु भएको १६औँ जनगणना नेपालको २०४८ सालको जनगणना जस्तै सीमान्तीकृत समूहको अधिकारका लागि एक अलग घुम्ती हुन सक्छ।

जनगणनामा नेपालकै बाटोमा भारत

५.आसन्न खाद्य असुरक्षाका तीन कारण

इन्धनको मूल्यवृद्धि, कमजोर मनसुन र मल अभावका कारण खाद्यान्न उत्पादन र मूल्यमा चाप पर्ने जोखिम

आसन्न खाद्य असुरक्षाका तीन कारण

६.भन्सार नियमले चेपिएका नागरिक

भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने सरकारी नीतिका कारण सीमाक्षेत्रका नागरिकलाई सास्ती

भन्सार नियमले चेपिएका नागरिक

७.कागजी अनलाइन !

अनलाइनमा फाराम, लाइनमा सेवाग्राही

कागजी अनलाइन !