नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।
१.देशभित्रै रुमलिएका अन्तर्राष्ट्रिय महोत्सव
आन्तरिक स्रोतसाधनमा आत्मनिर्भर हुन, सहभागितामूलक साझा थलो बनाउन र अन्तर्राष्ट्रिय अभ्यासअनुसारकै प्रोग्रामिङ गर्न चुकेका महोत्सवहरू
२.सुकुम्बासीलाई थातथलोमै फर्काउने रणनीतिमा सरकार
अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई सुरक्षित बसोबास व्यवस्था मिलाउने वाचा गरेको सरकार उनीहरूलाई गाउँ फर्काउने योजनामा
दलीयकरणको छायामा पर्दै आएका प्रज्ञा-प्रतिष्ठानहरूको नियुक्तिमा प्राज्ञिक गरिमा जोगाउने चुनौती
राष्ट्रिय राजनीतिको दबाबपूर्ण समयमा बलियो प्रतिपक्ष भएर उभिनुपर्ने पार्टी महिनौँदेखि आन्तरिक समस्यामै रनभुल्ल
न स्पष्ट कानुन, न पर्याप्त बजेट
आफूप्रतिकूल फैसला आउँदा शक्ति पृथक्करणको सिद्धान्त बिर्सेर न्यायपालिकाप्रति राजनीतिक प्रहार
अस्थिरताले संघीयता बदनाम भइरहेको बेला दलहरू फेरि सत्ता खेलमा